Wednesday, August 26, 2026

भृकुटीमण्डमा आयोजित नाडा शो २६ मा लाखौको सहभागिता

काठमाडौं । नेपाल ‘ग्रे’ लिष्टमा दर्ज भएपछि अर्थतन्त्र नै धरासायी भइरहेको छ । राजनीतिक गतिविधि र जेनजी आन्दोलनपछि झन् सिथिल बनेको अर्थतन्त्रलाई निजी क्षेत्रले केही चलायमान बनाउने प्रयास गरिरहेका छन् । नेपाल आर्थिक रुपमा ग्रे लिस्टमा दर्ज भएर धरासायी

हामीले १५औँ महाधिवेशन गर्नैपर्छ, त्यसमा कुनै विवाद छैन

एनपी साउद, नेता नेपाली कांग्रेस नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन राजनीतिक मोडमा उभिएको छ । निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम, नेतृत्व हस्तान्तरणको बहस, विशेष महाधिवेशनको विवाद, संस्थापन र इतर पक्षबीचको बढ्दो दूरी तथा पार्टी विभाजनको आशंकाले कांग्रेसभित्रको संकट थप गहिरिएको

कालो चस्मा पनि काल बन्दै

काठमाडौं । अनुहार जस्तो होस्, चरित्र जे होस् । मान्छे कालो चस्मा, कालो पहिरनले राष्ट्रको सोभा बढाउँदैन । जहाँसम्म व्यापारी र तस्करीसँगै गर्ने पूर्व राजा ज्ञानेन्द्र हुन् वा उनका भाइ घिरेन्द्र । यी दुवै हिजो दरबार देखाएर कालो चस्मामा

राजनीति

हामीले १५औँ महाधिवेशन गर्नैपर्छ, त्यसमा कुनै विवाद छैन

एनपी साउद, नेता नेपाली कांग्रेस नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन राजनीतिक मोडमा उभिएको छ । निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम, नेतृत्व हस्तान्तरणको बहस, विशेष महाधिवेशनको विवाद, संस्थापन र इतर पक्षबीचको बढ्दो दूरी तथा पार्टी विभाजनको आशंकाले क...

प्रधानमन्त्री शाह आफ्नो कद आफैँ घटाउँदै

रामचन्द्र बस्नेत बालेन सरकार बनेको ५ पुग्न लाग्दा पनि संसद र कुटनीतिक नियोगमा राम्रो सम्बन्ध कायम गर्न सकेका छैनन् । बालेन सरकारले संसदमा जवाफ नदिँदा ७८ दिनसम्म संसद स्थगित भएको थियो भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बोलेन्द्र शाहलाई संसदम...

विविध

सरकार र म्यानपावरको टसलले श्रमिकहरु मारमा

काठमाडौं । म्यानपावर व्यवसायी र सरकारबीच पानी बाराबारको स्थिति सिर्जना भएको छ । वैदेशिक रोजगार व्यवसायी र सरकारबीच टसल भएपछि रोजगारीको लागि विदेश जानेहरु अलपत्र पर्न थालेका छन् । नयाँश्रम स्वीकृति लिने र पुराना श्रम स्वीकृति लिएका विदेश जान बञ्चित भए...

देशको चिन्ता गर्नेले सत्तास्वार्थबाट माथि उठ्ने कि

–विष्णु महत (अधिवक्ता) पृथ्वीमा अस्तित्वमा रहेका जीवहरुमध्ये मानिस सर्वश्रेष्ठ र चेतनशील प्राणी हो । मानव सभ्यताको शुरु–शुरुमा आमजीवजन्तु जस्तै मानिस पनि जंगलमा बस्ने र अन्य प्राणीलाई मारेर खाने संस्कारमा थियो । त्यो संस्कारबाट विस्तारै बिकसित भएर आ...